सुनको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।बुधबार ३ सयले घटेको सुनको मूल्य बिहीबार पुनः दुई सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार १सयरुपैयाँमा कारोबार भएको छ ।त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ६सय रुपैयाँमा कारोबार भएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close