बाँगीको कांग्रेस वडा अधिवेशन बाट युवा नेता भुसाल उपसभापतिमा विजयी

अर्घाखाँची ।कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनमा मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा उपसभापतिमा निर्बिरोध कृष्ण प्रसाद भुसाल चयन हुनुभएको छ ।योसँगै युवा नेतृत्वमा धेरै वर्ष पछि पाउनेमा भुसाल रहनुभएको छ ।उहाँका अनुसार कांग्रेसको संगठन विस्तारमा कुनै कमी नराख्ने र सोहि बमोजिम आफु सबै संगै सहकार्य गरेर काम गर्ने बताउनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close