कैदी बिनाको देश,जहाँ सबै जेल खाली छन्

नेदरल्याण्ड विश्वको सबैभन्दा सून्दर देशहरुमा गनिन्छ । तर अहिले नेदरल्याण्ड सून्दरताका अलावा क्राइम रेटका कारण चर्चामा आएको छ । नेदरल्याण्डमा अपराध दरमा यति धेरै गिरावट आयो कि अहिले देशका कुनै पनि जेलमा कैदी छैनन् ।

नेदरल्याण्डमा सन् २०१३ यता जेल बन्द गर्ने सिलसिला जारी छ । सन् २०१९ मा यहाँ केही जेल बन्द गरिएको थियो । केही जेललाई शरणार्थिकालागि स्थायी आवासमा बदलिएको थियो । नेदरल्याण्डमा केवल अपराध दर मात्र नभइ अपराधिमाथि गरिने व्यवहारमा पनि परिवर्तन आएको छ ।

नेदरल्याण्डमा छिमेकी देश नर्वेबाट कैदी पठाएर खाली जेल भरिदै छ । यसो गर्नुको कारण चाहिँ जेल व्यवस्था सञ्चालनमा रहोस् भन्ने हो । नर्वेमा अपराध दर धेरै छ । र कैदी अटाउने कारागारमा कमी आएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close