थप ८ सय ५५ जनामा कोरोना पुष्टि,कोरोनाबाट ७ जनाको मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै हाल सम्म कुल संक्रमितको संख्या ३३ हजार ५ सय३३ पुगेको छ ।अहिले सम्मको तथ्याङक निको भएर डिस्चार्ज हुनेको कुल संख्या १९ हजार १एक सय१९ पुगेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभयो । बितेको २८ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै देशभर मृतकको कुल संख्या १६४ पुगेको छ मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close