पाकिस्तान र इंग्ल्याण्डबीचको पहिलो टी २० खेल हुन सकेन

पाकिस्तान र इंग्ल्यान्डनबीचको पहिलो टी २० खेलको प्रतिफल राम्रो हुन सकेन वर्षा भएपछि प्रभावित खेल वासआउट भएको हो ।म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा शुक्रबार राति भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले पहिले ब्याटिङ गरिरहेको बेला वर्षाले खेल प्रभावित बनेपछि नतिजाविहीन भएको हो । लामो समयसम्म पनि वर्षा नरोकिएपछि खेल रद्द गरिएको थियो ।
कमेन्ट गर्नुहोस !