नेपाली महिला क्रिकेट टोलीले आज कुवेतसँग खेल्दै

काठमाण्डौ । नेपाली महिला क्रिकेट टोलीले आज कुवेतसँग खेल्दैछ ।आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तेस्रो खेलमा नेपाल र कुवेतबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close