रुपन्देहीमा भदौ २० गतेसम्म लकडाउन थप

रुपन्देहीमा भदौ २० गतेसम्म लकडाउन थप भएको छ ।जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र सिमसिसि को बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । लकडाउन उल्लंघन गरेमा संक्रमण ऐन २०२० अनुसार कारवाही गर्ने सूचनामा जनाइएको छ ।सूचना सहित
कमेन्ट गर्नुहोस !