रेसुगांमा दोस्रो पटक हिउँ परेपछि रमाउनेको भिड(फोटोफिचर)

गुल्मी ।गुल्मीको पवित्र धार्मिक स्थल रेसुगांमा दोस्रो पटक पनि भारी हिमपात भएको छ । हिमपात भए संगै आन्तरिक पर्यटकको
निकै भिडभाड बढेको छ । बालबालिका, वयस्क तथा बुढाबुढी समेत रेसुगांमा पुगेर रमाएका थिए । समय परिवर्तन भएको छ ।त्यहि परिवर्तनमा रमाउनेको पनि कुनै कमी छैन । पछिल्लो समय निकै चर्चामा आएको टिकटक,फेसबुक लगायतका सामाजिक संजालमा भिडियो बनाएर पोष्ट गर्नेको कुनै कमी थिएन ।
कमेन्ट गर्नुहोस !