राष्ट्र बैंकद्वारा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार नगर्न आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी कुनैपनि कारोबारमा संलग्न नहुन आव्हान गरेको छ । आज सूचना प्रकाशित गरी क्रिप्टोकरेन्सीको प्रयोग, यससम्बन्धी लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा लगानी डुब्ने जोखिम र कानूनी झन्झट आउन सक्ने भन्दै कारोबार तथा व्यवसायमा संलग्न नहुने आव्हान गरेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close