मंगलम स्टुडियोमा रेकर्ड भएको गीत ट्रेन्डिङ्गको शीर्ष स्थानमा

सबैको सन्देश /अभिनव चौहान, काठमाडौंं।
यतिबेला नेपाली गीत संगीतमा ठुलो प्रतिस्पर्धा चलेको छ।सबै सर्जकको उदेश्य आफुले बनाएको गीत सबै दर्शकले मन पराइदिए हुन्थ्यो भन्ने नै रहन्छ।आजभोलिको डिजिटल बजारमा सर्जकले गीत मन पराए नपराएको युटुबको भिउजको आधारबाट मूल्याकंन गर्न सकिन्छ।युटुबमा राम्रो भिउज गयो भने त्यसलाई श्रोता दर्शकले मन पराएको मान्न सकिन्छ ।
पछिल्लो समयमा यसैगरी मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गीत युटुबको ट्रेन्डिङ्गमा पुगेको छ।यस गीतमा पछिल्लो समयमा काठे भाकामा चर्चा कमाएका सानू केसी र प्रतिमा अर्याल त्यसैगरी दिनेश श्रेष्ठ र श्रीजन पण्डितले आवाज दिएका हुन् ।दिनेश श्रेष्ठले लय गरेको यस गीत शब्द सानू केसी र प्रतिमा अर्यालको छ।कृष्ण लामिछानेले एरेन्ज गरेको यो गीतको रेकर्ड मंगलम रेकर्डिङ्ग स्टुडियोमा भएको गीतलाई सुमन ढकाल र पुष्कर चौलागाईंले बजार ल्याउनु भएको छ।
गीतको पूरा भिडियो हेर्नुहोस् ।
कमेन्ट गर्नुहोस !