रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो ।
रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो । नवलपरासीको प्रतापपुरकी ३७ बर्षीय महिला र रुपन्देहीको बुटवल उपमहानगरपालिका बार्ड नम्बर ११ का ४० बर्षीय पूरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले बताए ।
आजका थप दुई जनासगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। रुपन्देहीमा हिजो पनि ३ जनाको मृत्यु भएको थियो ।
कमेन्ट गर्नुहोस !