राष्ट्रिय जनसांस्कृतिक महासंघ अर्घाखाँचीको अध्यक्षमा रायमाझी

अर्घाखाँची ।अर्घाखाँचीमा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघको पाचौं अधिवेशन सन्धिखर्कमा सम्पन्न गरेको छ । अधिवेशनले बलाराम रायमाझीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।

कार्यक्रममा नेकपा एमाले जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का ,  जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतको आतिथ्यता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close