कांग्रेसको तर्फबाट पाणिनी गाउँपालिका अध्यक्षमा गौतमको उम्मेदवारी

अर्घाखाँची ।वैशाख ३० गते हुने स्थानीय चुनावको लागि अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार छनोट गरिएको छ । जसमा गाउँपालिका अध्यक्षमा अच्युत गौतमलाई उम्मेदवारमा चयन गरिएको जनाईएको छ । २०७४ सालको स्थानीय चुनावमा कांग्रेस बाट निर्वार्चित अध्यक्ष गौतमले पुन उम्मेदवारी दिनुभएको हो ।

त्यस क्षेत्रमा गौतमको प्रभाव राम्रो भएकाले पुन पार्टीले टिकट दिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close