नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँची शाखाद्वारा नरपानीमा सरसफाई(फोटो फिचर)

अर्घाखाँची ।अर्घाखाँचीको पर्यटकीय क्षेत्रमा नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले सरसफाई गरेको छ ।

जसअन्तर्ग सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा सरसफाई गरेको छ ।धार्मिक तथा पर्यटकिय स्थल नरपानीमा रचनात्मक क्रियाकलाप अन्तर्गत युनियनले सरसफाई कार्यक्रम युनियनका जिल्ला अध्यक्ष माधव अर्यालको नेतृत्वमा अभियान सम्पन्न भएको छ ।फोटो फिचर

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close