एसईईको पुरक परीक्षा भदौ हुने

काठमाण्डौं ।एसईईमा दुई विषयमा फेल भएका परीक्षार्थीहरुले पुरक परीक्षा भदौ ११ र १२ गते
दिन पाउने व्यवस्था रहेको छ । परीक्षा दिन चाहने विद्यार्थीहरुे ५ सय रुपैया तिरेर फारम भर्न पाउँछन् । परीक्षाको पहिलो दिन अंग्रेजी र एउटा विषयको मात्रै परीक्षा हुने कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close