थप ११ सय ७० जनामा कोरोना पुष्टि,१५को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १सय७० जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३सय २९ पुगेको छ । हाल ३९ हजार ५सय ७६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन ।यता बितेको पछिल्लो २४ घण्टामा कोरोना का कारण १५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको कुल संख्या ३सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !