नेपाल विद्युत प्राधिकरणका प्रमुखलाई प्राधिकरणका कर्मचारीद्वारा औपचारिक बिदाइ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् । प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् ।कार्यक्रममा घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएको थियो । छन् । पुनः घिसिङलाई नियुक्ति गर्न भनेर नागरिकले सडकमा आन्दोलन समेतका कार्यक्रम गर्ने गरेको पाइन्छ । अब प्राधिकरणका प्रमु्ख कसलाई बनाउने भने विषयमा सरकारको हात रहेको छ ।
कमेन्ट गर्नुहोस !