अर्घाखाँची कांग्रेस नेता विश्वकर्मा राष्ट्रपति बन्ने प्रस्ताव बोकेर देउवा भेट्न पुगे

काठमाण्डौ ।अर्घाखाँचीका कांग्रेस नेता मानबहादुर विश्वकर्मा आफूलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव बोकेर कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गएको बताएको छ ।आफुले दुईपटक सांसद र देशभर संगठन गरेर आएको मान्छे हुँ। राष्ट्रपति र उपराष्ट्रपतिमा मधेसी समुदायबाट भइसक्नुभएको छ।
जनजातिबाट उपराष्ट्रपति बनिसक्नुभएको छ। महिला र खसआर्यबाट पनि राष्ट्रपति भइसक्नुभएको छ। अब पालो दलितको हुनुपर्छ,भनेर देउवा संगको भेटघाटको क्रममा आफ्ना भनाइ राखेको बताइएको छ ।
कमेन्ट गर्नुहोस !