रुपन्देहीमा रहेको युवा एकता संघ द्वारा संविधान दिवसको अवसरमा दिप प्रज्वलन

भुवनेश्वोर अधिकारी /रुपन्देही ।
रुपन्देहीमा रहेको युवा एकता संघ द्वारा संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।२०७२ असोज ३ गते संविधान जारी भएको आजबाट पाँच वर्ष पूरा गरी छैटौं वर्ष गरेको अवसर पारेर युवा एकता संघ रुपन्देहीको आयोजनामा बुटवल ११ देविनगरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रम युवा एकता संघकि रिता केसिको अध्यक्षता तथा नेपाली काङ्ग्रेस बुटवल उपमहानगर पालिकाका नगरसभापति खिलराज पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रममा बुटवल ११ वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको विशिष्ट अतिथि र रुपन्देही क्षेत्र नम्बर २ युवा एकता सघका संयोजक सुरज क्षेत्री , नेविसंघ अर्घाखाँचीका नेता भुवनेश्वोर अधिकारी लुम्बिनी बाणिज्य क्याम्पसका नेविसंघ सह—सचीव किशोर खनाल ,सन्तोष जग कुवँर तरुण दलका नेता प्रदिप गौतम ,सुनिल साही सुवास रायमाझी लगायतको सहभागीता रहेको कार्यक्रमको सन्चालन लुम्बिनी बाणिज्य क्याम्पस नेविसंघ सचीव तिलक रानाको गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस !