राष्ट्रिय युवा संघ अर्घाखँचीको नयाँ नेतृत्व चयन,अध्यक्षमा पाण्डे

सन्धिखर्क ।राष्ट्रिय युवा संघ नेपाल अर्घाखँचीको नवौं जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा शोभाखर पाण्डे, उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा ऋषि पन्थी, सह —सचिवमा पारस भट्टराई ,बावुराम गैरे, कोषाध्यक्षमा विक्रम पल्ली लगायतको ५९ सदस्यीय जिल्ला कमिटी सर्वसहमत गठन भएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close