अर्घाखाँचीको छत्रदेवमा लडेर एक जनाको मृत्यु

अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षिय रोमकान्त लामिछानेको लडेर मृत्यु भएको छ ।

एक्कासी बल्कोटमा लड्नुभएको र तत्कालै उपचारको लागि बल्कोट स्वास्थ्य चौकी हुँदै अर्घाखाँची जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएकोमा त्यहाँपनि लडेपछि बेहोस भएर थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु¥याइएकोमा लामिछानेलाई चिकित्सकले हिजो मृत घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पाटीका जिल्ला संयोजक हरिप्रसाद भुसालले निकालेको विज्ञप्तीमा उल्लेख छ ।यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य, भएको समेत बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close