चाडपर्व आउन लाग्यो ,कोरोनाले गर्दा हातमा पैसा छैन,यस्तै छ प्रदेशीको जिन्दगी गित बजारमा

आउछु मैले भनेको थे प्यारी घर यो साल
के रोग आयो कोरोना यो बनाई दियो बेहाल
छैन काम बिदेशमा रुन्छ यो मन पनि
मैले काम गर्ने ठाँउ बन्द भो कम्पनि
नेपालमा पछिल्लो समय नेपाली बजार गित संगित धेरै आएका छन । त्यसमा पनि फरक मौलिक पनका गित बजारमा कम मात्रामा आएको पाइन्छ ।तर यहि गित संगितको संमरक्षणमा लाग्नुभएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका मा जन्मनुभएका यमन खनाल चाडपर्व आइपुग्दा रोजगार नेपालमा सृर्जना नहुदाँ लाखौं युवा धेरै विदेशीएका छन । विश्वभरी नै कोरोना भाइरसका कारण जनजिवन कष्टकर भएको छ ।चाडपर्व आउँदा कस्लाई प्रदेश बाट घरदेशमा आउन रहर हुन्न र यहि परिवेशमा आधारित गित खनालले बजारमा ल्याउनुभएको छ ।
अर्के तर्फ कोरोनाले सबैलाई अस्तब्यस्त बनाएको छ र परदेशमा रहने नेपाली लाई नि त्यसको असर पारेको छ। घर आउन लाई साथमा पैसा छैन कम्पनी बन्द छ चाडबार्ड नजिकै आईसक्यो परदेशि को बास्तबिक कथा ब्यथालाई समेटेर सुपा देउराली म्युजिक प्रा .ली को प्रस्तुतिमा बिराज पाण्डेको शब्द श्रृर्जनामा तयार भएको नयाँ गित नमानेपिर सार्बजनिक भएको छ । यमन खनाल को स्वरमा सजिएको उक्त गित यमन खनालको लय एरेन्ज निर्देशक मा तयार भएको गितमा यमन खनाल र रितु तामाङ्गको अभिनय रहेको छ। मरुभुमि नारायण को छायाँकन रहेको उक्त गित रोशन धितालको सम्पादन रहेको छ। भिडियो हेर्नको लागी यो लिङ्गक क्लिक गर्नुहोला
कमेन्ट गर्नुहोस !