बिप्लवी आचार्य द्वारा लिखित “प्रिय नेपाल सरकार” कविता पूरा पढ्नुहोस्

भन्दै थियौ तिमीले खान नपाएर भोको हुनेछैन कोही नेपालीको पेट भोट माग्ने बेला देखायौ ठूला सपना सत्ता पाएसी माया मार्यौ हुनै छोड्यो भेट्र
सानो घरमा बस्दा चुनाव लडन उठेका थियौ कुर्सी पाएपछि त महल नै ठडाएछौ भोट माग्दा काकाको साइनो लगाएका थियौ अहिले त म दुखीलाई चिन्दैनौ रे पराइ गराएछौ
पाल्दै थिए यो पापी पेट जसोतसो बोकेरै भएपनि अरुको भारी लकडाउन भयो ,ठप्प भयो सबै कुरा अनि आइपर्यो म दुखीलाई बेरोजगारी्र
घरधनिले निकालिदिए कोठाबाट तिनॅ नसकेर मैले भारा नेताजी तिम्रो महलबाट निस्केर त हेर रोहीरहेका छौँ दुखी जनता सारा
आज म भोक लागेर छट्पटिदा मानवता देखाइ सहयोग गनॅ जनता नै उठे उ बेला सुखको सपना पुरा होला भनि सत्तामा पुर्याएका त अन्धा भएछन् कि कुन्नि कता सुते सुते
बिरामी भइ थला परेर पुगेको अस्पताल टेक्न मात्र पाएको थिए भन्यो निकाल दश हजार उ बेला त भनेजस्तो लाग्छ हुनेछ निशुल्क उपचार हामीले भोट हाली पठाएका कोही छैनन् कि के हो सरकाररु
ए प्रिय नेपाल सरकार अब त अति भयो निद्रबाट बिउझेर हेर् त देशको हालत जनताको थोपाथोपा ऑशुको श्राप छ तॅलाई झुटा आशा किन देखाइस् चाहियो यस्को वकालत

बिप्लवी आचार्य द्वारा लिखित “प्रिय नेपाल सरकार” कविता
कमेन्ट गर्नुहोस !