विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई हरायो

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई २सय २९ रनले पराजित गरेको छ ।

दक्षिण अफ्रिकाले दिएको ३ सय ९९ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्ड २२ ओभरमा १ सय ७० रन बनाएर अलआउट भयो । त्यसअघि मुम्बईमा ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ९९ रन बनाएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close