आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई हरायो

काठमाण्डौं ।इन्डियन प्रिमियर लिगको ४६ औँ खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गरेको छ।

गएराति भएको खेलमा चेन्नई ७८ रनले विजयी बनेको हो ।चेन्नईले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद १८.५ ओभरमा १ सय ३४ रनमा समेटियो ।
यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close