आजदेखि प्रथम ऐतिहासिक गुल्मी महोत्सव संचालन हुँदै

अर्घाखाँची ।आजदेखी सुरु हुने प्रथम ऐतिहासिक गुल्मी महोत्सवको तयारी पूरा भएको छ। सदरमुकामको उपल्लो तम्घासमा महोत्सव हुने छ । कार्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवको को सम्पूर्ण तयारी पूरा भएको गुल्मी उद्योग संघले जनाएको छ।महोत्सवमा ३ सय स्टल राखिएको छ।

महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरूसँगै गुल्मी जिल्लामा विभिन्न जाति विशेषका खाना परिकारहरू, विभिन्न संस्कृति झल्किने झाँकीहरू पनि प्रदर्शन गरिने जनाएको छ। महोत्सवमा एक लाख दर्शक भित्र्याउने र ६० करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ। कार्यक्रममा राष्ट्रिय तथा स्थनीय कलाकारको पनि पस्तुती रहने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close