छठ पर्व समापनमा सोमबार लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक विदा

अर्घाखाँची । लुम्बिनी प्रदेशका ४ वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको छ ।

४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close