सन्धिखर्कमा कांग्रेस सम्मेलनमा महामन्त्री थापा र केन्द्रिय सदस्य भण्डारी भोली आउँदै

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सम्मेलन मंसिर ८ गते भोली (शुक्रबार ) हुने भएको छ । सम्मेलनको उद्घाटन गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रिय सदस्य चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताहरु सन्धिखर्कमा हुने सम्मेलमा सहभागी हुन आउने कार्यक्रमको तयारी पुरा भएको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।

पालिका र क्षेत्रिय सम्मेलन सकेको कांग्रेसले जिल्ला सम्मेलन गर्न लागेको प्रचार विभाग प्रमुख सु्र्यप्रसाद भुसालले बताउनुभयो ।जिल्ला सम्मेलन सम्पन्न गर्न पार्टी सभापति केशव श्रेष्ठको संयोजकत्वमा मुल समारोह समिति समेत गठन भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close