अर्घाखाँचीमा ७ रोटीको मुल्य ५सय परेको विषय भाइरल

सन्धिखर्क ।पुर्व मन्त्री लोकेन्द्र विष्टले सामाजिक संजालमा अर्घाखाँचीमा ७ वटा रोटीको मुल्य अर्घाखाँचीमा ५ सय रुपँया परेको भनेको विषय सामाजिक संजालमा भाइरल बनेको छ ।तर यो पोष्ट उनको सामाजिक संजाल फेसबुकमा भने देखिएको छैन् ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आएको समयमा ५ सय भुक्तानी गरेको लेखमा देख्न सकिन्छ ।आफु आन्तरिक पर्यटक भएर आएको यति धेरै काठमाण्डौमा समेत नपर्ने १सय रुपँयामा पाइन्छ,भनेका छन ।यस्तै यहि कारणले गाउँ खाली हुँदै गएको उल्लेख समेत गरेका छन।

अर्घाखाँचीमा उनले भने जस्तो रोटीको मुल्य छैन भन्छन स्थानीय तन्दुरी १ रोटीको मुल्य २० मात्र रहेको छ ।यहाँ १सय रुपँयामा ३ रोटी र  मासु पनि खान पाइने ठाँउ पनि रहेको बताइन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close