गठबन्धनको बैठक स्थगित

काठमाडौं । सत्ता गठबन्धनको आज बिहान ८ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो ।
तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतका विषयमा छलफल गर्ने भनिएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close