गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा ३ उडान हुने

सन्धिखर्क ।गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा ३ उडान हुनेभएको छ । यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्ससँग माग गरी ३ उडान हुनेभएको रेसुंगा नगरपालिका मेयर खिल्धवज पन्थीले जानकारी दिनुभयो ।अबदेखि प्रत्येक सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।
सामाजिक संजालमा उहाँको भनाइ

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close