टी–२० क्रिकेटमा वेस्ट इन्डिज ए सँग नेपाल पराजीत

काठमाण्डौ ।वेस्ट इन्डिज ए सँगको दोस्रो टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित भएको छ ।वेस्ट इन्डिज ए ले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्यो ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close