अर्घाखाँचीका गायक तेजबहादुरको लोक गित दिलको दरबार बजारमा

सबैको सन्देश /अर्घाखाँची।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ८ मा जन्मनु भएका लोकदोहोरी गायक तथा आधुनीक गायक र शब्द संकलक संङ्गितकार तेजबहादुर कुमालको लोकदोहोरी गित दिलको दरबार सार्वजनिक भएको छ ।बदलिदो परिवेश लाई समावेश गरेर गितमा सोहि अनुसारका शब्द छनोट गरि गित दर्शक श्रोता माझ बजारमा ल्याएको बताईएको छ ।
जसमा शब्द सृर्जना तेजबहादुर कुमालले गर्नुभएको छ । स्वर तेजबहादुर कुमाल र बास्ना कुमाल श्रेष्ठको रहेको छ ।गितमा चर्चित मोडल करिश्मा ढकाल,लोमस शर्माले डान्स गर्नुभएको छ ।एक पटक सबैले सुनेर अनि हेरेर माया गर्नुहोला भिडियो हेर्नको लागि
कमेन्ट गर्नुहोस !