पाणिनी गाउँपालिकामा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द हुने

सबैको सन्देश/ अर्घाखाँची ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका मा सम्पुर्ण सेवा बन्द हुने भएका छन ।२जना कर्मचारी लाई कोरोना पुष्टि भएपछि गाउँपालिकाको कार्यालय पुष ६ गते देखि १० गते सम्म बन्द हुने जनाइएको छ । जस अन्तर्गत अत्यावश्यक बाहेकका का सम्पुर्ण सेवा बन्द गरि थप संक्रमण बाट रोक्नको लागि गाउँपालिकाले सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close