नेपाली कांग्रेस अर्घाखाँचीद्वारा पुस २५ गते नरपानी र किमडाँडामा विरोध प्रर्दशन हुने

नेपाली कांग्रेस अर्घाखाँची शाखाले पुस २५ गते सरकारले गरेका पछिल्ला गतिविधि अन्तर्गत प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक भएको भन्दै त्यसविरुद्ध विरोध प्रदर्शन कार्यक्रम गर्ने भएको छ । कार्यक्रम जिल्लाको सन्धिखर्क नगरपालिकाको नरपानी र किमडाँडामा २५ गते (शनिबार) प्रदर्शन गर्ने नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ ।कार्यक्रममा सम्पुर्ण कार्यकर्ता लगायत लाई सहभागी हुन अनुरोध समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close