यातायात व्यवसायीद्वारा सरकार सँग भाडा बढाउन माग

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग भाडा बढाउन आग्रह गरेका छन् ।पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो ।

पेट्रोलियम पदार्थको पटक पटक मूल्य वृद्धि भइ पेट्रोलको मूल्य प्रतिलिटर १ सय१८ र डिजेलको १सय१ रुपैयाँ पुगेको भन्दै चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन आग्रह हो।विशेष गरि चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर बाध्य हुने बताउनुभएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close