कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्य समितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। जसको लागि स्थानीय तहको अधिवेशन आगामी साउन १२ गतेदेखि शुरु गर्ने निर्णय गरेको बताइएको छ ।साथै कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने जनाइएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close