आज ऋषिपञ्चमी पाणिनी गाउँपालिकामा यसरी पञ्चमी मनाउदै फोटो फिचर

अर्घाखाँची ।भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी अर्घाखाँची लगायत देशै भरि यो पर्व मनाइएको छ ।जसअन्तर्ग जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानमा यसरी पूजा गरेर मनाइएको हो ।

केहि तस्बिरहरु
तस्बिरःसबैको संन्देश

नारीहरूको पनि आफ्नो कुनै किसिमको दोष छन् त्रुटि छन्, शारीरिक असुविस्ता तथा अपवित्रता भएका छन् भने ऋषिहरूको पूजा गरेर त्यसलाई शुद्धीकरण गर्ने गरिन्छ ऋषि पञ्चमीका दिन ।  ​ऋषीपञ्चमीमा शारीरिक, मानसिक र आत्मिक सबै किसिमका शुद्धि हुन्छन महिलाहरुको । वर्ष दिनसम्म हामीले के-के गल्ती गर्छौं त्यसमा ऋषिहरूले हामीलाई माफ गरिदिनुहुन्छ भन्ने मान्यता समेत रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close