आज ऋषिपञ्चमी पाणिनी गाउँपालिकामा यसरी पञ्चमी मनाउदै फोटो फिचर

अर्घाखाँची ।भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी अर्घाखाँची लगायत देशै भरि यो पर्व मनाइएको छ ।जसअन्तर्ग जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानमा यसरी पूजा गरेर मनाइएको हो ।
केहि तस्बिरहरु
तस्बिरःसबैको संन्देश
नारीहरूको पनि आफ्नो कुनै किसिमको दोष छन् त्रुटि छन्, शारीरिक असुविस्ता तथा अपवित्रता भएका छन् भने ऋषिहरूको पूजा गरेर त्यसलाई शुद्धीकरण गर्ने गरिन्छ ऋषि पञ्चमीका दिन । ऋषीपञ्चमीमा शारीरिक, मानसिक र आत्मिक सबै किसिमका शुद्धि हुन्छन महिलाहरुको । वर्ष दिनसम्म हामीले के-के गल्ती गर्छौं त्यसमा ऋषिहरूले हामीलाई माफ गरिदिनुहुन्छ भन्ने मान्यता समेत रहेको छ ।
कमेन्ट गर्नुहोस !