प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा भलिबल प्रतियोगिता( फोटो फिचर)

अर्घाखाँची ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा ६६ औं प्रहरी दिवसको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।जसअन्तर्ग जिल्ला प्रहरी कार्यालय अन्तर्गतमा रहेका ईलाका तथा प्रहरी चौकी संयुक्त रुपमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !