न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्व कप क्रिकेटको फाइनलमा

काठमाण्डाै – न्युजिल्यान्ड आईसीसी टी–२० विश्व कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा इङ्ग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको हो ।जितको लागि १६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ बल अगाडि नै ५ विकेट गुमाएर भेट्टायो । अब उपाधिका लागि न्युजिल्यान्डले अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्नेछ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close