आज देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

आज देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, बाग्मती र सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ शनिबार राति प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा भारी वर्षाको हुन सक्ने छ । अहिले प्रदेश-१ र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बलदी भई बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको अवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close