शिल्पा पोखरेलको अभिनयमा “दिलको राजधानी”

अभिनेत्री शिल्पा पोखरेल र दुर्गेश थापाको अभिनय रहेको गीत ‘दिलको राजधानी’ सार्वजनिक भएको छ । कृष्ण कँडेलको शब्द, बिन्दु परियार र बिक्रम परियारको स्वर रहेको गीतको भिडियोमा रवीन्द्र तितुंग लामाको समेत अभिनय गरेको छ । विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

भिडियो:

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close