एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले ओमानसँग खेल्दै

काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले ओमानसँग खेल्दैछ । नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो ।खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । मङ्गलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close