सन्धिखर्कमा रहेको डोलेश्वर सहकारीले ९० जना विद्यार्थिलाई झोला बितरण गर्ये

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा संचालित डोलेश्वर बहुउदेश्यिय सहकारी संस्थाले ९० जना विद्यार्थिलाई झोला बितरण गरेको छ ।
सन्धिखर्क ८ मा रहेको जनता आधारभुत विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीलाई झोला बितरण गरिएको हो ।सहकारीका कार्यालय प्रमुख दिपक के.सी.का अनुसार डोलेश्वरको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत झोला वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क–८ का वडाध्यक्ष हुम प्रसाद बन्जाडे, डोलेश्वर बहुउदेश्यिय सहकारीका अध्यक्ष मोतिराज शर्मा पौडेल लगातको पनि सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close