इजरायलमा इरानको ड्रोन आक्रमण

काठमाडौं । इरानले इजरायलमाथिमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ।इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् ।इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन्।

अमेरिकाले केही दिनअघि इरानले इजरायलमाथि आक्रमण गर्ने भन्दै आफ्ना नागरिकलाई इजरायल भ्रमण नगर्न र सुरक्षित रहन चेतावनी दिएको थियो

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close