राष्ट्रिय दलित पत्रकार संघ प्युठानको नयाँ नेतृत्व चयन

प्युठान ।राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा प्युठानको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । जसको
अध्यक्षमा कमल बिक,उपाध्यक्षमा बोम बहादुर परियार,सचिवमा रबिन बिश्वकर्मा, सहसचिबमा सन्तोष सुनार,कोषाध्यक्षमा केसर सुनार
सदस्यहरुमा सीता बिक। गनबहादुर पेस्तोल, कुलचन्द्र बिक र तेजेन्द्र परियार चयन हुननुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close