अर्घाखाँचीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि,३० जना डिस्चार्ज

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिमा १२ जना र पाणिनी गाउँपालिमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २२ सय ९२ पुगेको छ भने गएको २४ घण्टामा जिल्लाभर बाट ३० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भए सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या १९ सय३ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिल्ला भरमा सक्रिय कोरोना संक्रमितको संख्या ३सय २८ रहेको छ।कोरोना संक्रमण बाट हाल सम्म जिल्लामा मृत्यु हुनेको संख्या ६१ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close