छत्रदेव गाउँपालिकाको ११औं गाउँसभा तथा बर्खे बजेट अधिवेशन सम्पन्न(फोटो फिचर)

अर्घांखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको ११औं गाउँसभा तथा बर्खे बजेट अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनमा गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल ,उपाध्यक्ष तुल्सा देवी श्रेष्ठ,प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ ,वडा अध्यक्ष,कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस !