वडा अध्यक्ष खड्काको कोसेली बृद्धहरुलाई हर्लिक्स

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नारायण खड्काले बृद्धहरुलाई कोसेली हर्लिक्स वितरण गर्नुभएका छ । वडा भित्र रहेका बृद्धहरुलाई वडा अध्यक्ष खड्काले आफुले पाएको भत्ताको रकमबाट हर्लिक्स वितरण गर्नु हो । हर्लिक्स पाउँदा बृद्धहरु निकै खुशी भएका छन ।उनीहरुले आगामी दिनमा यि यस्ता कार्यक्रम ल्याउनको  लागि आग्रह समेत गरेका छन ।विशेष गरि भर्खर मात्र कोरोना विरुद्वको खोप लगाएका बृद्धहरु उक्त कार्यक्रममा सहभागीता भएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close