एमाले अर्घाखाँचीका ६ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन ( विवरण सहित)

अर्घाखाँची ।नेकपा एमालेले अर्घाखाँची जिल्लाका सबै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । पार्टीको हिजो सम्पन्न प्रथम अधिवेशनले जिल्लाका ६ वटै पालिकामा सहमतिमा नेतृत्व चयन गरेको हो ।

सन्धिखर्क नगरकमिटीको अध्यक्ष : श्रीकृष्ण भुसाल

उपाध्यक्ष : शिव अधिकारी

सचिव : कुशल भुसाल
उपसचिव : रिता के.सी.
उपसचिव : लक्ष्मण पराजुली
भुमिकास्थान नगरपालिका
अध्यक्ष : मणिराम पाैडेल
उपाध्यक्ष : चिरञ्जीवी खनाल
सचिव : टामलाल भट्टराई
उपसचिव : ज्ञानु सारू
उपसचिव : झुपलाल खनाल
शितगंगा नगरपालिका
अध्यक्ष : वसन्त श्रेष्ठ
उपाध्यक्ष : सञ्जय राना
सचिव : ऋषि घिमिरे
उपसचिव : शिवकला बि.क.
उपसचिव : घनु गाहा
पाणिनी गाउँपालिका
अध्यक्ष : कमल प्रसाद घिमिरे
उपाध्यक्ष : जीवलाल घिमिरे
सचिव : गुनाखर अधिकारी
उपसचिव : सुनिता भट्टराई
उपसचिव : अाेमप्रकाश पाेख्रेल
छत्रदेव गाउँपालिका
अध्यक्ष : रामजी प्रसाद पाण्डे
उपाध्यक्ष : रूपा प्रधान
सचिव : तेज प्रसाद खनाल
उपसचिव : घनश्याम पाण्डे
उपसचिव : नर बहादुर आले
मालारानी गाउँपालिका
अध्यक्ष : शालिकराम आचार्य
उपाध्यक्ष : विष्णु प्रसाद मिश्र
सचिव : नारायण प्रसाद अर्याल
उपसचिव : दिपा पाेख्रेल
उपसचिव : बिष्णु प्रसाद पाैडेल
निर्वाचित छ वटै पालिका कमिटीका सदस्यहरु लाई गएराति नै सपथ ग्रहण गराईएको नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close